थप ३९० जनामा कोरोना संक्रमण ,४२५ जना संक्रमणमुक्त
मेरोन्यूज
२०७८ कार्तिक २२ गते १६:४३

काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभर ३९० जनामा कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार २६ जनामा गरिएको नमुनाको परीक्षणमा ३९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेकोे छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा ४२५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ६५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित















प्रतिनिधिसभा निर्वाचनः कास्की–२ मा त्रिपक्षीय भिडन्त हुँदै
कञ्चनपुर मणिकाधाममा विद्युत् सेवा विस्तार
Two more arrested in fake rescue scam
टर्कीमा लडाकू जेट दुर्घटना हुदाँ पाइलटको मृत्यु
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रतिक्रिया