वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पाए विश्वासको मत
मेरोन्यूज
२०७८ कार्तिक २२ गते १७:४०

काठमाडौँ । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएका छन् । कूल खसेको एक सय ४ मतमध्ये पाण्डेको पक्षमा ५९ मत खसेको हो ।
यस्तै, उनको विपक्षीमा ४३ मत र तटस्थमा २ मत खसेको थियो । उनी नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वास मत लिई मुख्यमन्त्री बनेका थिए ।
नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका पाण्डेको पक्षमा गठबन्धनका दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मतदान गरेका थिए ।
सम्बन्धित
















आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ
अमेरिकी दबाबपछि चागोस सम्झौता रोकिने अवस्थामा
गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया