टी–२० क्रिकेट : न्युजिल्यान्ड फाइनलमा प्रवेश
मेरोन्यूज
२०७८ कार्तिक २५ गते ७:०१

काठमाडौँ । आईसीसी टी–२० विश्व कप क्रिकेटमा इङ्ग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेको छ । गएराति आबुधाबीमा भएको खेलमा इङ्ग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको हो ।
जितको लागि १६७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ६ बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । यसअघि न्युजिल्यान्ड सन् २००७ र २०१६ को संस्करणमा सेमिफाइनलबाट बाहिरिएको थियो । सन् २०१६ को सेमिफाइनल खेलमा न्युजिल्यान्ड इङ्ग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो ।
सम्बन्धित

















गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया