बारको आन्दोलनमा सर्वोच्च परिसरमा प्रहरी हस्तक्षेप
प्रधानन्यायाधीशविरुद्ध नाराबाजी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको मागसहित नेपाल बार एसोसिएसनले गरिरहेको आन्दोलनमा प्रहरी धरपकड भएको छ । बारले सर्वाेच्च अदालत परिसर सहित आजदेखि उपत्यकाका अन्य अदालत परिसरमा पनि आन्दोलनका कार्यक्रम घोषणा गरेपछि बारका आन्दोलनकारी र प्रहरीका वीचमा धरपकड भएको हो ।
प्रहरीले बल प्रयोग गरी आन्दोलनकारी कानुन ब्यवसायीहरुको साथबाट माइक खोसेका थिए । बारका आन्दोलनकारी कानुनब्यवसायी र प्रहरी वीचको तनाव न्यायाधीसहरुले भने सर्वाेचचको बालकोनीबाटै नियालेका दृश्यहरु पनि देखिएका थिए ।
सर्वाेच्च् परिसर प्रांगणमै बारले प्रहरी हस्तक्षेपपछि कोणसभा गरेर प्रधानन्याायधीसलाई अव राजीनामा मात्र नभई हटाई छोडनुपर्ने बताएका थिए । कानुन ब्यवसायीहरुले संसारका कुनै पनि प्रधानन्यायाधीसले यति विघन कुरा उठेपछि स्वत राजीनामा दिएर हिडने गरेपनि चोलेन्द्र शम्शेरले भने राजीनामा नदिई अटेर गरेर न्यायलयलाई कमजोर बनाउने काम गरिरहेको बताए ।
राणाले फेरि पनि सम्मानित भएर सर्वाेच्चमा आउने अवस्था अव स्वीकार्य नहुने भन्दै उनले जसरी पनि राजीनामा दिनु पर्ने बताएका छन् ।
















राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट
कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया