तीन प्रदेश प्रमुखले राष्ट्रपतिबाट सपथ लिए
मेरोन्यूज
२०७८ कार्तिक २५ गते १६:००

काठमाडौं । प्रदेश नम्बर १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरुले बिहीबार पद तथा गोपनियताको सपथ लिएका छन् ।
प्रदेश–१ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले विहीबार पद तथा गोपनियताको सपथ लिएका हुन् ।
राष्ट्रपति भवन शितल निवासमा विहीबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी थिइन् ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनीहरुलाई प्रदेश प्रमुख तोकिएको थियो ।
राष्ट्रपति भण्डारीले कात्तिक २३ गते उनीलाई प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् ।
सम्बन्धित
















राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट
कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया