माओवादीको भर्चुअल केन्द्रीय समिति बैठक शुरु
मेरोन्यूज
२०७८ कार्तिक २६ गते १८:४३

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक शुरु भएको छ ।
माओवादीले भर्चुअल रुपमै केन्द्रीय समितिको बैठक बसेको हो । राष्ट्रिय सम्मेलनबारे थप छलफल गर्न भन्दै माओवादीले केन्द्रीय समिति बैठक डाकेको हो ।
बैठकमा पार्टीको राष्ट्रिय सम्मेलनबारेमा छलफल हुने बताइएको छ । माओवादीले आगामी पुस ११(१३ सम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।
सम्बन्धित









राजनीतिसँगै कृषि उत्पादनको व्यापारमा नेतृ दुर्गा राई
चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी
आज कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
आज साेमवारकाे विदेशी मुद्राको विनिमयदर
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया