टी–२० विश्वकपको उपाधिका लागि अस्ट्रेलिया र न्युजिल्यान्ड खेल्दै
मेरोन्यूज
२०७८ कार्तिक २८ गते ७:१८

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको उपाधिका लागि आज खेल हुदैछ । फाइनल खेल आज बेलुका पौने आठ बजे दुबईको अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । उपाधिका लागि फाइनलमा अस्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन् ।
दुवै टोली टी–२० विश्वकपको उपाधि जित्ने होडमा छन् । अस्ट्रेलियाले दोस्रो पटक उपाधिका लागि खेल्दैछ भने न्युजिल्यान्ड पहिलो उपाधिका लागि खेल्न लागेको हो । अस्ट्रेलिया सुपर १२ मा समूह एकको उप विजता हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
त्यस्तै न्युजिल्यान्ड पनि समूह दुईको उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । यी दुई टोलीबीच भएका १४ टी–२० खेलमा अस्ट्रेलियाले ९ तथा न्युजिल्यान्डले ५ खेल जितेको छ ।
सम्बन्धित


















गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया