राप्रपाको सातवटै प्रदेशमा अधिवेशन हुँदै
मेरोन्यूज
२०७८ कार्तिक २८ गते ९:३४

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को सातवटै प्रदेशमा अधिवेशन हुँदैछ । राप्रपाले आइतबार सातवटै प्रदेशमा अधिवेशन गर्न लागेको हो । राप्रपाले यसअघि वडा र ७६ जिल्लाको अधिवेशन गरिसकेको छ ।
प्रदेश नेतृत्व चयनका लागि अधिकतम सहमतिको प्रयास गर्ने र सहमति नभएको खण्डमा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने राप्रपाले जनाएको छ । राप्रपाको महाधिवेशन आगामी मंसिर ११ देखि १३ सम्म काठमाडौँमा हुँदैछ ।
सम्बन्धित
















राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट
कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया