प्रधानन्यायाधीशको राजीनामा माग्ने पाँच न्यायाधीश काममा फर्किने
मेरोन्यूज
२०७८ कार्तिक २९ गते १७:५२

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै बन्दीबाहेकका इजलास बहिष्कार गरेका पाँच न्यायाधीशले अन्य सहकर्मीसँग छलफलमा नबस्ने भएका छन् । उनीहरू भोलिदेखि काममा फर्किने भएका छन् ।
सर्वोच्चका १९ न्यायाधीशमध्ये तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोज शर्मा र कुमार चुडालले भोलिदेखि नियमित काममा फर्किने भएका हुन् । उनीहरूले गोला प्रथा लागु भए काममा फर्किने धारणा राखेका हुन् ।
भोलिदेखि नियमित काममा फर्किने पाँचमध्येका एक न्यायाधीशले आफूहरू फुर्लकोटको बैठकबाहेकका छलफलमा नबस्ने बताए ।
सम्बन्धित


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
प्रतिक्रिया