कांग्रेस धनगढीको सभापतिमा उपाध्याय
मेरोन्यूज
२०७८ मंसिर १ गते १२:३७

कैलाली । नेपाली कांग्रेसको धनगढी उपमहानगरपालिकाको अधिवेशनबाट सभापतिमा यज्ञराज उपाध्याय निर्विरोध चयन भएका छन् । आज बुधबार बिहान ८ बजेदेखि भएको धनगढी नगर अधिवेशनबाट नेपाली कांग्रेस धनगढी उपमहानगरपालिका कार्यसमितिको सभापतिमा उपाध्याय निर्विरोध चयन भएका हुन् ।
नगर सभापतिका लागि निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष समेत रहेका यज्ञराज उपाध्याय र रुपेश स्वारले उम्मेदवारी दिएका थिए । नेपाल विद्यार्थी संघबाट नेपाली कांग्रेसको राजनीतिमा उपाध्याय सक्रिय भएका थिए ।
सम्बन्धित









प्रधानमन्त्री कार्कीलाई मातृभूमि पार्टीको ज्ञापनपत्र
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
जेनजीसँगको सम्झौता मन्त्रिपरिषदबाट अनुमोदन
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
प्रतिक्रिया