सेटिङवाला नेताले चोलेन्द्रलाई बोक्न छाडे हुने : लेखक संग्रौला

काठमाडौँ । लेखक खगेन्द्र संग्रौलाले प्रधानन्यायाधीशसँग देशका शीर्ष नेताहरू सेटिङ र भागबण्डामा चलेको आरोप लगाएका छन् । उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग देशका सबै शीर्ष नेताहरू सेटिङमा चलेको बताएका छन् ।
आफ्ना सामाजिक सञ्जालमार्फत लेखक संग्रौलाले जबरलाई बोक्दा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानन्यायाधीश जबरालाई बोकेको बताए । उनले यी नेताहरूले जबरालाई बोक्दा उनीहरूको काँध डुङडुङी गनाए बताएका छन्
‘आफ्नै नाकलाई गन्धमुक्त गर्नका लागि पनि यी सेटिङवालाले जबरालाई बोक्न छाडे हुने, कसुरबापत चोलेन्द्र त गद्दीच्यूत होलान् नै,’ उनले भने, ‘सेटिङका यी जोडालाई के हुने हो ? यिनले कमसेकम कान त समात्नु पर्ला कि !’














आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया