पानी पोखरीको बीच सडकमा ठूलो भ्वाङ पर्यो (तस्वीरहरु)
मेरोन्यूज
२०७८ मंसिर २ गते १६:१८

काठमाडौँ । पानी पोखरीको बीच सडकमा ठूलो भ्वाङ परेको छ । बीच सडकमा ठूलो खाल्डो परेपछि सवारी आवागमनमा समस्या भएको छ । खाल्डो परेको क्षेत्रलाई घेरेर सवारी साधन सञ्चालन गरिएको छ । ट्राफिक कोम, बेरिकेड्स राखेर सवारीसाधन डाइभर्ट गरिएको बताइएको छ । सडकमा परेको खाल्डोलाई सडक विभागले मर्मत गरिरहेको छ ।









सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
प्रतिक्रिया