ब्राजिलका एक युवाले गरे एकैपटक नौ जनासँग विवाह
मेरोन्यूज
२०७८ मंसिर ३ गते १०:०७

काठमाडौँ । ब्राजिलमा एक युवाले नौ जना युवतीसँग विवाह गरेका छन् । आर्थर ओ नाम गरेका ती युवाले पहिलो श्रीमतीसहित एकैपटक आठ युवतीसँग विवाह गरेका हुन् ।
उनी भन्छन्, ‘मेरो देशमा एकल विवाहको अवधारणा छ, म यसलाई पूरा गर्न चाहन्छु, म चुनौती दिन चाहन्छु, त्यसैले मैले मेरी श्रीमतीसँगै थप ८ जना महिलासँग विवाह गरेँ ।’
समाचार जनाइएअनुसार आर्थर पहले विवाहित रहेका थिए । पत्नी लुआना कजाकीबाहेक उनले एकैपटक आठ जना युवतीसँग विवाह गरेका हुन् ।
महामारीको समयमा यो जोडीले मानिससँग सेक्स टिप्स सेयर गर्दै आएका थिए । यसबारे दुवै जना भन्छन्, ‘हामी हरेक जोडीको वैवाहिक जीवन राम्रो होस् भन्ने चाहन्छौँ ।’
पछिल्लो समय आर्थरले एकैपटक आठ युवतीसँग विवाह गरेसँगै पुनस् चर्चामा आएका छन् ।
सम्बन्धित
















अविश्वासबीच इस्लामाबादमा अमेरिका–इरान वार्ता
अस्पताल सेवा सुधार कार्यविधि २०८२ जारी
युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया