कानुन व्यवसायीको नारा ‘विचौलियाका नाइके’ राजीनामा देउ
मेरोन्यूज
२०७८ मंसिर ३ गते १०:५७

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएका कानुन व्यवसायीहरू कडा रुपमा प्रस्तुत भएका छन् । विगत केही हप्तादेखि शान्तिपूर्ण आन्दोलन गर्दै आएका कानुन व्यवसायीहरूले ‘विचौलियाको नाइके’ राजीनामा देउ भन्दै नारा लगाएका थिए ।
आजको आन्दोलनमा कानुन व्यवसायीहरूले गृह प्रशासन, प्रहरी प्रशासन तथा सर्वोच्च प्रशासनविरुद्ध नारा जुलुस गरेका थिए । बिहीबार प्रहरीले धरपकड गर्दा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेण्ठसहित दर्जना जना घाइते भएका थिए ।
नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका कानुन व्यवसायीले आन्दोलन गर्दै आएका छन् ।
सम्बन्धित


















धनुषामा पुरुषको शव फेला
होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना पक्राउ
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
गुडिरहेकाे बसमा आगलागी
प्रतिक्रिया