सुदूरपश्चिम प्रदेश प्रमुखलाई सूचनाको हकबारे जानकारी गराइयो
मेरोन्यूज
२०७८ मंसिर ५ गते १६:५४

काठमाडौं । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ्गले आइतबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीसँग भेट गरेका छन् ।
प्रदेश प्रमुखको निवासमा भएको भेटका क्रममा जोशीले प्रदेश प्रमुख माननीय देवराज जोशीले नागरिकलाई बलियो एवं समृद्ध बनाउने संवैधानिक तथा कानूनी व्यवस्थाप्रति प्रतिवद्ध रहेको बताए ।
प्रदेश प्रमुखसँगको भेटका अवसरमा प्रमुख आयुक्त गुरुङ्गले सूचनाको हकको संवैधानिक तथा कानून व्यवस्था, यसको आवश्यकता, कार्यान्वयनको अवस्था र अपेक्षाकाबारेमा जानकारी गराएका थिए ।
साथै प्रमुख आयुक्त गुरुङ्गले आयोगले सम्पादन गरिरहेको कार्य र प्रदेश नेतृत्वबाट अपेक्षित सहयोग र प्रतिवद्धताका बारेमा अवगत गराएको राष्ट्रिय सूचना आयोगका आयुक्त कमला ओली थापाले बताइन् ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया