एमाले स्थायी कमिटी बैठक स्थगित
मेरोन्यूज
२०७८ मंसिर ६ गते १५:१३

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । सोमबार तीन बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक मंगलबारसम्मका लागि स्थगित भएको हाे ।
बैठक मंगलबार बिहान ११ बजे बस्ने एमालेले जनाएको छ । स्थायी कमिटी बैठकले १०औं महाधिवेशनको तयारीका बारेमा छलफल र ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने छ ।
एमालेको विधानअनुसार कुल महाधिवेशन प्रतिनिधिको ५ प्रतिशत मनोनित गर्ने व्यवस्था गरिएको छ । एमालेको १०औं राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया