दोलखाका सांसद लामाले गरे कांग्रेस केन्द्रीय सदस्यमा लड्ने घोषणा
मेरोन्यूज
२०७८ मंसिर ८ गते १६:३६

काठमाडौं । नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा जिपछिरिङ लामाले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।
लामाले बुधबार काठमाडौंमा रहेको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले भने– ‘अहिले केन्द्रीय सदस्य जित्ने टिमबाट आफु अगाडि बढेको हुँ ।’ उनी कांग्रेसको आर्थिक व्यवस्थापन समितिका सदस्य पनि रहेका छन् ।
लामा दोलखाका सांसद पनि हुन् । ११ औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेका लामा ६ पटक महाधिवेशन प्रतिनिधि भइसकेका छन् ।
सम्बन्धित


















PM Shah to hold discussions with Chief Ministers of all provinces
अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता
इरानको विश्वकप यात्रा सुनिश्चित
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
Nepali national Amrit Jha released
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया