नेपाल बारले सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने
मेरोन्यूज
२०७८ मंसिर ९ गते ९:४५

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएको नेपाल बार एशोसिएसनले बिहीबार मार्चपास गर्ने भएको छ । नेपाल बारले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको हो ।
बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म गर्न लागिएको मार्चपासमा नागरिक समाजका सदस्यहरू, विभिन्न पेसाकर्मी सहभागी हुने भएको छ ।
जनताको तर्फबाट प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चदेखि बालुवाटारसम्म मार्च गर्ने प्रस्ताव आइरहेको बारले जनाएको छ ।
सम्बन्धित
















धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया