सवारी दुर्घटना गराई फरार व्यक्ति पक्राउ
मेरोन्यूज
२०७८ मंसिर ९ गते ११:५६
काठमाडौँ । काठमाडौँको नक्सालबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा फरार भक्तपुर ठिमी नगरपालिका १३ का ४४ वर्षीय राम भक्त श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठले २०५८ साल पुष १५ गते बिहान ४ः३० मा काठमाडौँको कोटेश्वरमा बा २ प ७३६५ नम्बरको मोटरसाइकल दुर्घटना गराई फरार भएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरी अनुसन्धान गरेको जनाएको छ ।
सम्बन्धित
















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
प्रतिक्रिया