सुनसरी ३ मा कांग्रेस अधिवेशन स्थगित
मेरोन्यूज
२०७८ मंसिर ९ गते १५:५९

काठमाडौँ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ को क्षेत्रिय अधिवेशन स्थगित भएको छ । सुनसरी क्षेत्र नम्बर ३ को क्षेत्रिय अधिवेशन बिहीबार गर्ने भनिएको थियो ।
तर उम्मेदवार र प्रतिनिधिहरु सहभागी नभएपछि अधिवेशन स्थगित गरिएको मतदान अधिकृत देव नारायण यादवले जानकारी गराएका छन् । अब अर्को सूचना प्रकाशन नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको उनले जनाए ।

सम्बन्धित
















ज्योति विकास बैंकद्वारा देशव्यापी १७ सय वृक्षारोपण
३० करोड डलर क्रिप्टो चोरीको आशङ्का
‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
नवलपरासीमा आगलागी, १२ घर जले
म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
प्रतिक्रिया