केपी ओलीको पक्षमा नारा जुलुस (भिडियोसहित)
मेरोन्यूज
२०७८ मंसिर ११ गते १०:२६

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्र स्थलमा केपी शर्मा ओलीको पक्षमा नारा जुलुस सुरु भएको छ । पार्टीको नेतृत्व चयन गर्न शनिबार बिहान १० बजेदेखि सुरु हुन लागेको बन्दसत्रमा ओलीलाई पुनः पार्टीको अध्यक्ष बनाउनु पर्ने माग राख्दै नारा जुलुस भएको हो ।
चितवनको नारायणी नदी किनारमा शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा आज बन्दसत्र हुने भएको हो । सौराहास्थित होटल सेभेन स्टारमा बन्दसत्र सुरु हुन लागेको हो । बन्दसत्र हुने स्थलमा बिहानैदेखि एमालेका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थित रहेको छ ।
बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी पाहुनाहरूले सम्बोधन गर्ने भएका छन् ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
प्रतिक्रिया