भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर ११ गते १२:००
काठमाडौँ । नेपालगञ्जको भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कोहलपुर ११ की ६४ वर्षीया महिला रहेकी छन् । कात्तिक २२ गते संक्रमण पुष्टि भई २४ गते अस्पताल भर्ना भएकी उनको शुक्रबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैगरी, कोहलपुरकै ६५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४३ पुगेको छ ।
सम्बन्धित
















वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
हतियार देखाएर सुनचाँदी पसल लुट्न खोज्ने २ जना पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया