कांग्रेस इलाम सभापतिमा देउवा पक्षका खड्का विजयी
मेरोन्यूज
२०७८ मंसिर ११ गते १९:५१

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत इलाम जिल्लामा भएको अधिवेशनबाट जिल्ला सभापति पदमा डम्बरबहादुर खड्का विजयी भएका छन् ।
उनी सभापति शेरबहादुर देउवा निकट हुन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय भेषराज आचार्यलाई पराजित गरे ।
शनिबार अपराह्न सार्वजनिक मत परिणामानुसार खड्काले ९३५ मत ल्याए । आचार्यले ७७५ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
सम्बन्धित


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया