बरिष्ठ नेता पौडेलको ‘कांग्रेसको अबको बाटो’ सार्वजनिक
मेरोन्यूज
२०७८ मंसिर १२ गते १५:२१

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पुस्तक ‘कांग्रेसको अबको बाटो’ सार्वजनिक भएको छ ।
आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर पुस्तक ‘कांग्रेसको अबको बाटो’ विमोचन गरिएको हो ।
नेता पौडेलले पार्टी ‘रूपान्तरणका लागि १० सूत्र’ पुस्तकमा समावेश गरेका छन् । पार्टीको केन्द्रीय महाधिवेशन आउन १२ दिन बाँकी रहँदा पौडेलको पुस्तक सार्वजनिक गरिएको हो ।
सम्बन्धित


















कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना पक्राउ
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अनधिकृत पत्र लेख्ने महिमानसिंह बिष्टलाई ६ महिना कैद र १० हजार जरिवाना
श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया