कांग्रेस झापा जिल्ला सभापतिमा देउकुमार थेवे निर्वाचित
मेरोन्यूज
२०७८ मंसिर १२ गते १७:२१

काठमाडौं । नेपाली कांग्रेसको झापा जिल्ला सभापति देउकुमार थेवे निर्वाचित भएका छन् । उनले निवर्तमान जिल्ला उपसभापति रामबहादुर कट्टेलाई पराजित गरेका हुन् ।
सभापति निवार्चित थेवेले १,७६५ मत प्राप्त गरे भने , कट्टेलले १,५१५ मत प्राप्त गरे । थेवे कृष्णप्रसाद सिटौलाको समर्थनमा जिल्ला सभापति बनेका हुन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा निकट कट्टेल पराजित भए ।
थेवे प्यानल नै विजयी भएको छ । उपसभापति मा सिटौला समूहबाट केशव राज पाण्डेले १,८८९ मत प्राप्त गर्दै विजयी भए । यस्तै, सिटौला समूहबाटै १,६७४ मत ल्याउँदै शेरबहादुर भट्टराई विजयी भए ।
सचिवमा समूहका नवीन विमलि र कृष्ण हुमागाई विजयी भए । सहसचिवमा कमल प्रसाद भण्डारी र कालेन्द्र प्रसाद सिंह राजबंशी विजयी भएका छन्
सम्बन्धित


















संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
परराष्ट्र मन्त्रीद्वारा पश्चिम एशिया र अफ्रिकास्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरुसँग ‘भर्चुअल’ छलफल
यस्तो छ आज तरकारीको थोक मूल्य
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
मातातीर्थमा मातृभक्तको भीड
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया