राति बैठक बोलाउनु धाँधलीको संकेत : भिम रावल
मेरोन्यूज
२०७८ मंसिर १२ गते १९:१३

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशनमा अध्यक्षका दाबेदार भिम रावलले प्रतिनिधिलाई अलपत्र पारेको भन्दै आपत्ति जनाएका छन् । उनले आइतबार दिनभर बैठक नगरी प्रतिनिधिहरूलाई अलपत्र पारेको भन्दै आपत्ति जनाएका हुन् ।
त्यस्तै, उनले संस्थागत छलफल नगरी राति बैठक बोलाएरधाँधली गर्न खोजेको बताएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन् – दिनभरि बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राति ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको सङ्केत पनि हो । यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ ।
सम्बन्धित

















अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सबैमा धन्यवाद
Voting concludes: EC says nearly 60 percent voter turnout
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
प्रतिक्रिया