एमाले महाधिवेशन : बन्दसत्रमा ओलीले पेस गरेका केन्द्रीय सदस्यहरू (नामावलीसहित)

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले ३०१ जना केन्द्रीय सदस्य मनोनित गरेका छन् । उनले ३०१ जना केन्द्रीय सदस्यहरुको नाम बन्द सत्रमा पेस गरेका हुन् । ओलीले पेस गरेको केन्द्रीय सदस्यहरूमध्ये २०० जना पुरुष र १०१ जना महिला रहेका छन् ।
केपी शर्मा ओलीले वाचन गरेका नामावली
खुल्लातर्फ
युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, भीमप्रसाद अचार्य, योगेश भट्टराई, सुवाचन्द्र नेम्वाङ, रामबहादुर थापा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, किरण गुरुङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, रघुजी पन्त, खगराज अधिकारी, भानुभक्त ढकाल, यमलाल कँडेल, कर्णबहादुर थापा, काँशीनाथ अधिकारी, गुरु बराल, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित, अग्नि खरेल, जीवन घिमिरे, रवीन कोइराला, राजेन्द्र गौतम, विनोद ढकाल, हिक्मत कार्की, अच्युत मैनाली, अरुण नेपाल, कपिल पोखरेल, कमल चौलागाइ, गणेश पहाडी, गोकुल बास्कोटा, देवी ज्ञवाली, नारायण सिलवाल, मनोज थापा, महेश बस्नेत, माधव अर्याल, राजन भट्टराई, रामेश्वर फुँयाल, सोमप्रसाद मिश्र, भीम कार्की, रामशरण बस्नेत, रवीन्द्र अधिकारी, खिमलाल भट्टराई, गिरीधारी लाल न्यौपाने, चन्द्र खड्का, ठाकुर गैरे, दधिराम न्यौपाने, लक्ष्मण ज्ञवाली, सूर्य थापा, गोरख बोगटी, राजबहादुर बुढा, लक्ष्मी पोखरेल, गणेश ठगुन्ना, झपट रावल, प्रकाश साह, शेरघन राई, पर्शुमेघी गुरुङ, शेरबहादुर तामाङ, यज्ञराज सुनुवार, पार्वत गुरुङ, देवेन्द्र दाहाल ।
श्रीप्रसाद गबेगु, राम राना, किशोर मल्ल, दिवाकर देवकोटा, पुरुसोत्तम पौडेल, खड्ग खड्का, जेएन थपलिया, कृष्ण दाहाल, राजीव पहारी, कृष्ण थापा, कृष्ण पौडेल, बलराम अधिकारी, चेतनारायण आचार्य, घनश्याम पाण्डे, कुमार दसौदी, शिवराज सुवेदी, रोमनाथ ओली, सूर्य ढकाल, नवराज रावत, दल रावल, किरण पौडेल, गोविन्द थापा, नरबहादुर धामी, दयाल बहादुर शाही, पठानसिंह बोहोरा, सञ्जिव दाहाल, बालकृष्ण ढुगेल
महिला खुल्लातर्फ
महिलातर्फका केन्द्रीय सदस्यहरु बिन्दा पाण्डे, शिवमाया तुम्बाहाम्फे, पदमा अर्याल, निशा पोख्रेल, थपमाया थापा, सुजिता शाक्य, निर्मला देवकोटा, ममता गिरी, सुशीला नेपाल, मनकुमारी केसी, श्रीमाया थकाली, सीता सुन्दास, सीत गिरी ओली, विमला घिमिरे, शान्ता चौधरी, निरुदेवी पाल, लीलाकुमारी भण्डारी, विना लामा, भगवती चौधरी, सुनीता बराल, लक्ष्मी गौतम, अम्बिका थापा, सकुन्तला बस्नेत, गीता अधिकारी, बीनादेवी राई, तुलसा थापा, प्रतीक्षा तिवारी, भुटनीदेवी महतो, विन्दा न्यौपाने, सरस्वती बस्नेत प्रभा बराल, कमलादेवी बोहोरा, निरु दर्लामी, शान्ति ढकाल, शोभा ज्ञवाली, सृजना काफ्ले, दक्षिणा शाही, मैना मण्डारी, सीता न्यौपाने, उमादेवी आचार्य, दूर्गा हमाल, सम्झना देवकोटा, कोमल वली, सरिता न्यौपाने, भारती पाठक, विद्या भट्टराई, सर्मिला कार्की, जानुका सिंखडा, बालिका गिरी ।
जनजाति खुलातर्फ
अइन्द्र सुन्दर नेम्वाङ, खगेन्द्र राई, पासाङ शेर्पा, यज्ञराज सुनुवार, डम्बरसिंह सम्बाहाम्फे, टेकबहादुर बलपाकी, कमलजंग राई, दावा लामा, लीलबहादुर थापा, गोकुल घर्तीमगर, दलबहादुर राना, हरि राजवंशी, जमिन्द्रमान घले, सीपी घर्ती, विद्यासुन्दर शाक्य, केशव स्थापित, अजय क्रान्ति शाक्य, जगदिश कुसियर, रामलाल साह, कुन्दन कुसवाह, गंगाप्रसाद यादव, प्रमोद नारायण यादव, रामचन्द्र मण्डल, सरोज यादव, हरिनारायण महतो, प्रभु हजारा, पशुपति दयाल मिश्र, राजकुमार गुप्ता, मोति दुगड, सुशील श्रीवास्तव
जनजाति महिलातर्फ
उर्मिला थेबे, सूर्यकुमारी श्रेष्ठ, अम्रिता सुब्बा, साबित्रा राणा, तारा राई, ईश्वरी जिएम, तासी स्यांग्बो गुरुङसेनी, जुनेली श्रेष्ठ, जुली कुमारी महतो, ज्वालाकुमारी साह, शिला यादव, कला महतो, सरिता गिरी, रिता देवी साह
थारु खुल्लातर्फ
बैजनाथ चौधरी, नरुलाल चौधरी, गौरीशंकर थारु, कृपाराम राना, बलबीर चौधरी
थारु महिलातर्फ
गंगा चौधरी सत्गौवा, मञ्जु चौधरी, सरस्वती चौधरी
मुस्लिम खुल्लातर्फ
तैयम हुसैन, मोहमद हारुन हलुवाई, सिराज अहमद फारुकी, मोहमद समिर
मुस्लिम महिलातर्फ
साजिदा सिद्दिकी
दलित खुल्लातर्फ
रामदायल मण्डल, ईश्वरी रिजाल, बमबहादुर विश्वकर्मा, पूरणसिंह दयाल, गोविन्द नेपाली, जीतबहादुर दर्जी, जंगबहादुर नेपाली, रामप्रति रावत
दलित महिलातर्फ
शिवकुमारी गोतामे सार्की, रामरति राम, विष्णुमाया विश्वकर्मा, सविता रसाइली
पिछडिएको क्षेत्रबाट खुल्लातर्फ
भैरवसुन्दर श्रेष्ठ, लालबहादुर थापा, मोहन बानियाँ
पिछडिएको क्षेत्रबाट महिलातर्फ
बदमी कुमारी बोहरा
श्रमिक खुल्लातर्फ
विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम, बाबुराम थापा
श्रमिक महिलातर्फ
मञ्जु कुमारी थापा मगर, सीता लामा
उपत्यका विशेष खुल्लातर्फ
माधव ढुंगेल
उपत्यका विशेष महिलातर्फ
विना श्रेष्ठ
सम्पर्क समन्वयतर्फ
नरेन्द्र श्रेष्ठ, कल्पना थापा
प्रदेशतर्फ
प्रदेश १ खुल्लातर्फ
तिलकुमार म्याङ्बो, टंक आङबुहाङ, विनोद ढकाल, किशोर अधिकारी, वसन्त नेम्वाङ, राजेन्द्र राई
प्रदेश १ महिलातर्फ
मेनुका काफ्ले, मञ्जु भण्डारी, उषाकला राई
प्रदेश २ खुल्लातर्फ
प्रभु साह, रामदयाल मण्डल, मोहम्मद समीर, लीलानाथ श्रेष्ठ, राजकुमार लेखी, प्रभु हजारा पासवान
प्रदेश २ महिलातर्फ
कल्पना कटुवाल, रेखा झा, ज्वाला साह
बाग्मती खुल्लातर्फ
कृष्णकुमार राई, कैलाश ढुंगेल, खेमप्रसाद लोहनी, रामेश्वर राना, आनन्द पोखरेल, सरेश नेपाल
बाग्मती महिलातर्फ
रचना खड्का, पेम्बा लामा, पार्वती रावल
गण्डकी खुल्लातर्फ
मायानाथ अधिकारी, तिलक महत, जगत विश्वकर्मा, भूपेन्द्र थापा, इन्द्रलाल सापकोटा, टुकराज सिग्देल
गण्डकी महिलातर्फ
नरदेवी पुन, सीमा क्षेत्री, मिनाकुमारी गुरुङ
लुम्बिनी खुल्लातर्फ
लीला गिरी, खेममान खड्का, नवीन रोका, दिनेश पन्थी, भूमिश्वर ढकाल, हरि रिजाल
लुम्बिनी महिलातर्फ
सरिता खनाल, सावित्रा अर्याल, मेनुका पोखरेल
कर्णाली खुल्लातर्फ
धर्मराज रेग्मी, नीरज आचार्य, गुलावजंग शाह, विष्णु रिजाल, डम्बरबहादुर सिंह, नागेन्द्र शाही नेशनल
कर्णाली महिलातर्फ
तीर्था गौतम, मिना ढकाल, मोहनमाया ढकाल
सुदूरपश्चिम खुल्लातर्फ
राजेन्द्र रावल, भैरवबहादुर सिंह, झपड बोहोरा, नारादमुनी राना, लीलाधर भट्ट, अफिलाल ओखेला
सुदूरपश्चिम महिलातर्फ
कमला वली, कमला बोहोरा, सन्तोष शर्मा

















अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सबैमा धन्यवाद
Voting concludes: EC says nearly 60 percent voter turnout
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
प्रतिक्रिया