लालबाबु पण्डित एमालेको केन्द्रीय सदस्यमा नबस्ने
मेरोन्यूज
२०७८ मंसिर १३ गते १४:३६

काठमाडौँ । नेकपा एमालेका नेता लालबाबु पण्डितले केन्द्रीय सदस्यमा नबस्ने घोषणा गरेका छन् । पदाधिकारीमा दाबी गर्दै आएका पण्डितले सोमबार केन्द्रीय कमिटी सदस्यमा नबस्ने घोषणा गरेका हुन् ।
केन्द्रीय कमिटी सदस्यप्रति असन्तुष्टि जनाउदै उनले पार्टीको सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको घोषणा गरेका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’
उनले एमालेको दशै. महाधिवेशनमा पदाधिकारीमा दाबी गर्ने बताएका थिए ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
दुई दिनभित्र इरानसँग फेरी वार्ता हुने ट्रम्पको संकेत
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया