आज ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप नेपाल आउँदै
मेरोन्यूज
२०७८ मंसिर १५ गते ९:०७

काठमाडौं । आज थप ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप नेपाल आउँदै छ । उक्त खोप कोभ्याक्स सुविधामा मार्फत आउन लागेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएका छ ।
शाखा प्रमुख उपेन्द्र ढुंगानाले आज दिउँँसोसम्म कोभ्याक्स सुविधामा मार्फत ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप नेपाल आइपुग्ने जानकारी दिए । यसै साता थप खोप पनि आउने शाखाले जनाएको छ । कोभ्याक्स मार्फत प्राप्त हुने ६० लाख डोजमध्ये सोमबार ७ लाख २५ हजार खोप आएको थियो ।
सम्बन्धित


















वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
पहाड र हिमालमा बादल, तराईको मौसम सफा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया