कांग्रेसको केन्द्रीय सदस्यमा आनन्द त्रिपाठीले उम्मेदवारी दिने
मेरोन्यूज
२०७८ मंसिर १५ गते १५:१३

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता आनन्दराज त्रिपाठीले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
तनहुँबाट महाधिवेशन प्रतिनिधि बनेका उनले बुधबार खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेविसंघका पूर्व महामन्त्रीसमेत रहेका त्रिपाठी । कांग्रेसलाई सुदृढ बनाउनका लागि आफूले उम्मेदवारी दिन लागेको उनले बताए ।
‘मैले देशभरका पार्टीका साथीहरूसँग छलफल गरेको छु । पार्टीको आगामी बाटोबारे उहाँहरुको अपेक्षा बुझेको छु । कांग्रेसलाई नविन बाटोमा लैजान म सँग प्रष्ट भिजन छ,” उनले भने, ‘कार्यकर्ताको भावना र जनताको चाहनाअनुसार पार्टीको केन्द्रीय कार्यसमितिमा बसेर योगदान गर्न सक्छु भनेर नै उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ ।’
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया