कांग्रेसको पाहुना स्वागत तथा व्यवस्थापन समितिले पायो पूर्णता
मेरोन्यूज
२०७८ मंसिर १५ गते २०:२७

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि गठित स्वदेशी तथा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिले पूर्णता पाएको छ । गत कार्तिक २८ गतेको बैठकले सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले आज पूर्णता पाएको हो ।
सांसद दिव्यमणि राजभण्डारी, संविधान सभा सदस्य राजीव बिक्रम शाह, डा प्रभु बुढाथोकी, पूर्व राजदूत दिनेश भट्टराई, सुशील नाहटा, दिपक महत, याङ्किला शेर्पा, आङ्छिरिङ शेर्पा र रामशरण थपलिया समितिको सदस्यमा रहेका छन् ।
समितिको सदस्यमा केन्द्रीय सदस्यहरू डा चन्द्र भण्डारी, अम्बिका बस्नेत, मिन विश्वकर्मा, चिनकाजी श्रेष्ठ, डा डिला संग्रौला रहेका छन् ।
यस्तै, आमन्त्रित केन्द्रीय सदस्यहरू बालकृष्ण पाण्डे र आनन्द ९गोरख० विष्ट पनि समितिमा परेका छन् ।
सम्बन्धित
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
प्रतिक्रिया