शुक्रबार, वैशाख ४, २०८३

राप्रपा महाधिवेशन : राजनीतिक प्रतिवेदन र विधान संशोधनमाथि छलफल हुने

मेरोन्यूज २०७८ मंसिर १६ गते ७:२९

काठमाडौँ । बुधबारदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बन्दसत्र आज पनि जारी हुने भएको छ । बन्दसत्रको पहिलो दिन अध्यक्षत्रयले राजनीतिक प्रतिवेदन र विधान संशोधन मस्यौदा प्रस्ताव पेस गरेका थिए ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

आजको बन्दसत्रमा अध्यक्षत्रयले पेश गरेको राजनीतिक प्रतिवेदन र विधान संसोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने र नेतृत्व् छनौट गर्ने कार्य सूची रहेको छ । आजको बन्दसत्र ८ बजेदेखि बस्ने तयारी रहेको छ ।

राजधानीको भृकुटीमण्डपमा भएको महाधिवेशनमा वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन नेतृत्वको मैदानमा रहेका छन् ।

प्रतिक्रिया