कांग्रेस महाधिवेशन : आजदेखि प्रदेश अधिवेशन सुरु हुँदै
मेरोन्यूज
२०७८ मंसिर १६ गते ८:०१

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि प्रदेशको अधिवेशन हुने भएको छ । प्रदेश अधिवेशनलाई प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो दुई बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भएका छन् ।
प्रदेश १ को अधिवेशन विराटनगर, प्रदेश २ को जनकपुर, वागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढी हुने भएको ।
प्रदेश अधिवेशनको उदघाटन भर्चुअल माध्यमबाट देउवाले गर्ने भए पनि सबै प्रदेशमा शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । यसका लागि प्रदेश १ मा कृष्णप्रसाद सिटौला, २ मा रमेश रिजाल, वागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडूले सम्बोधन गर्ने भएका छन् ।
सम्बन्धित

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया