कांग्रेस प्रदेश १ः पौडेल समूहका गुरु घिमिरेको अग्रता
मेरोन्यूज
२०७८ मंसिर १९ गते १८:५२

काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ अधिवेशनको मतगणनामा संस्थापन ईतर समुहका गुरुराज घिमिरेले अग्रता लिएका छन् ।
चार सय मत गणना हुँदा घिमिरेले दुई सय १२ मतका साथ अग्रता लिएका हुन् । उनका प्रतिद्धन्द्धी संस्थापन पक्षका उम्मेदवार उद्धव थापाले एक सय ७४ मत पाएका निर्वाचन समितिले जनाएको छ ।
प्रदेशमा १८०४ मतदाता रहेका थिए ।
सम्बन्धित

















न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनलाई पार्टीको पुनः समर्थन
प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही
कर्णाली मन्त्रिपरिषद् बैठक : दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस
सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया