बाग्मति कांग्रेसमा केसीको अग्रता
मेरोन्यूज
२०७८ मंसिर १९ गते २०:२७

काठमाडौं । नेपाली काँग्रेस बागमती प्रदेशको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणनामा जगदीश्वर नरसिंह केसीले अग्रता लिएका छन् ।
सभापति पदको ५ सय मत गणना हुँदा जगदीश्वर नरसिंह केसी अगाडि देखिएका छन् । केसीले २५७ मत पाउँदा इन्द्र बानियाँले २४३ मत पाएका छन् । पाँच सय मत गन्दा २ मत बदर भएको छ ।
शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेनदास प्रधान कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज पुनः मतदान भएको थियो ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया