आइतबार, वैशाख ६, २०८३

बागमती कांग्रेसको मतगणनाः बाँनियाले अग्रता लिए

मेरोन्यूज २०७८ मंसिर १९ गते २१:००

काठमाडौं । नेपाली काँग्रेस बागमती प्रदेशमा रोचक प्रतिष्प्र्धा भएको छ ।

प्रदेश सभापतिका लागि भएको निर्वाचनमा एक हजार मत गणना गर्दा इन्द्र बानियाँले अग्रता लिएका हुन् ।

पाँच सय मतगणना गर्दा भने जगदीश्वर नरसिंह केसीले अग्रता लिएका थिए ।

पछिल्लो मतगणनाअनुसार बानियाँको ५२६ मत ल्याएका छन् भने केसीले ४७० मत ल्याएका हुन् ।

शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेनदास प्रधान कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुनः मतदान भएको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रतिक्रिया