इन्टर्नसिप गर्न पाउनुपर्ने भन्दै चीनमा अध्ययन गरेका विद्यार्थीहरूको प्रदर्शन (तस्वीरहरु)
जुली गिरी
२०७८ मंसिर २० गते १३:४३

काठमाडौँ । चीनमा चिकित्साशास्त्रको स्नातक तह अध्यन पूरा गरी नेपालमा इन्टर्नसिप गर्न नपाएका विद्याथीहरुले प्रर्दशन गरेका छन् । उनीहरुले चिकित्सा शिक्षा आयोगले छिटो भन्दा छिटो इन्टर्नसीप पूरा गराउनुपर्ने माग गर्दै सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

सन् २०१४ मा चीनमा चिकित्साशास्त्र पढेका उनीहरुले नेपालमा इन्टर्नसिप गर्न पाउनु पर्ने माग राख्दै आएका छन् । विश्वमा महामारिका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण चीनमा इन्टर्नसिप गर्न नपाएका उनीहरुले नेपालमा इन्टर्नसिपको व्यवस्थापन गर्न माग गरेका हुन् ।

उनीहरुले यही मंसिर १७ गतेको निर्णयको पनि विरोध गरेका छन् । २०१४ ब्याचका १५६ जना विद्यार्थीहरुले कोभिडका कारण चीनमा इन्टर्नसिप पूरा नगरी नेपाल आएका थिए ।





जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन
जेठ १० गते यार्सागुम्बा संकलन गर्न पाइने
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया