बोहोराटारमा जुट्दै पौडेल समूह, साझा उम्मेदवार टुङ्गो लगाउने
मेरोन्यूज
२०७८ मंसिर २० गते १८:३८

काठमाडौं । नेपाली कांग्रेसका सभापतिका आकांक्षीसमेत रहेका संस्थापन इतर (पौडेल) समुहका नेताहरु बैठक बस्दैछ ।
रामचन्द्र पौडेलको निवास बोहोराटारमा सोमवार बेलुका बैठक बस्ने भएको हो ।
सो बैठकले संस्थापन ईतर समुहको साझा उम्मेदवारको टुङ्गो लगाउँने एक नेताले बताए ।
उक्त बैठकमा बरिष्ठ नेता पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला र शशांक कोइराला रहनेछन् ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया