काठमाडौँमा १० हजार पार्टी झण्डा राख्ने कांग्रेसको तयारी
मेरोन्यूज
२०७८ मंसिर २१ गते १३:४७

काठमाडौँ । नेपाली कांग्रेस १४ औँ महाधिवेशनको संघारमा रहेको छ । कांग्रेस प्रचार प्रसार समितिले एक सातादेखि पार्टीको कार्यक्रमका बारेमा प्रचार प्रसार गरेको छ ।
सोही कार्यक्रमअनुसार मंगलबार प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपलगायत काठमाडौँका विभिन्न स्थानमा १० हजार झण्डा राखिने प्रचार प्रसार समितिका प्रमुख विश्वप्रकाश शर्माले बताए । ‘आज झण्डा राख्ने कार्यक्रमको उद्घाटन गरेका हौँ,’ उनले भने, ‘आजबाट गेट निमार्ण, काठमाडौँका चोक चोकमा ब्यानर राख्ने कार्यक्रम रहेको छ ।’
कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मंसिर २४ देखि २७ गते काठमाडौँमा हुँदै छ ।
सम्बन्धित

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया