साझा सभापति छान्न चाक्सीबासीमा पौडेल समुहको बैठक सुरु
मेरोन्यूज
२०७८ मंसिर २१ गते १४:१०

काठमाडौं । कांग्रेस १४ औं महाधिवेशन आउँन मात्र तीन दिन बाँकी हुदाँ पनि संस्थापन ईतर समुह (रामचन्द्र पौडेल) ले सभापतिमा साझा उम्मेदवार छान्न सकेको छन् ।
सोही साझा सभापति छान्न इतर समुहको बैठक पुर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा भर्खरै बैठक सुरु भएको छ ।
उक्त बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला,केन्द्रिय सदस्य शेखर कोइराला लगायतको उपस्थित रहेको छ ।
आजको यस बैठकले सभापतिको टुङ्गो लगाउँने बताईएको छ ।
सम्बन्धित

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया