देउवाले बुढानिलकण्ठमा गुटको बैठक बोलाए
मेरोन्यूज
२०७८ मंसिर २१ गते २१:२९

काठमाडौं । नेपाली कांग्रेस १४ औ महाधिवेशनको संघारमा छ । महाधिवेशनको संघारमा रहेकाबेला कांग्रेस संस्थापन पक्ष र इतर पक्ष नेतृत्व हात पार्ने दाउमा छ ।
पार्टीको नयाँ नेतृत्वका लागि संस्थापन इतर पक्ष दुई दिनदेखि आन्तरिक छलफलमा जुटिरहेकाबेला प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले पनि बुधबार आफु निकट पदाधिकारीलाई विषयमा छलफल गर्न डाकेका छन् ।
बैठक बिहान ९ बजे देउवा निवास बुढानिलकण्ठमा बोलाइएको देउवा निकट एक नेताले बताए । ती नेताका अनुसार बुधबारको बैठकमा पदाधिकारीका उम्मेद्वारबारे छलफल हुनेछ ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया