कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
मेरोन्यूज
२०७८ मंसिर २२ गते ९:२३

काठमाडौं । नेपाली कांग्रेसले नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको छ। पार्टीको वेबसाइटमार्फत् कांग्रेसले चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको छ । केही जिल्लाको महाधिवेशन प्रतिनिधीको भने यो सूचीमा नाम समावेश छैन ।
सर्लाहीका महाधिवेशन प्रतिनिधिको नाम टुंग्गो लागेपनि यो सूचीमा समावेश हुन बाँकी छ। सर्लाहीमा महाधिवेशन प्रतिनिधीको चुनावमा सभापति शेरवहादुर देउवा पक्षले क्लिन स्वीप गरेको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले यो सूची पारम्भिक भएको जनाएको छ ।
हेर्नुहोस सूची
सम्बन्धित

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
प्रतिक्रिया