कांग्रेस महाविधेशन : पौडेल पक्षको बैठक सुरु
मेरोन्यूज
२०७८ मंसिर २२ गते १०:५२

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक सुरु भएको छ । सभापतिको उम्मेदवार चयन गर्न अनुपम फुडल्याण्डमा बैठक सुरु भएको हो ।
सभापतिको साझा उम्मेदवार तय गर्न पौडेल पक्षको बैठक मंगलबार दिनभर पनि बसेको थियो । सभापतिका आकांक्षीसहित केन्द्रीय सदस्यहरूको बैठकले सभापति चयन गर्न नसकेपछि आज पुनः बैठक बसेको हो ।
बैठकमा सभापतिको साझा उम्मेदवार छान्ने भनिए पनि शेखर कोइराला नजाने भएका छन् । उनी आफै सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन् ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
प्रतिक्रिया