कांग्रेस महामन्त्रीमा संस्थापन पक्षबाट तीन जनाको दाबी
मेरोन्यूज
२०७८ मंसिर २२ गते १४:४७

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षबाट आसन्न चौधौं महाधिवेशनमा महामन्त्री पदका लागि तीन नेताले दाबी गरेका छन् ।
सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बुधबार बसेको संस्थापन पक्षीय नेताहरुको बैठकमा तीन नेताले महामन्त्री पदमा दाबी पेश गरेका हुन् ।
बैठकमा सहभागी एक नेताका अनुसार डा. प्रकाश शरण महत, बालकृष्ण खाण र एनपी साउदले महामन्त्री पदमा दाबी गरेका हुन् । कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौँमा हुँदैछ ।
सम्बन्धित

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
कुलमान घिसिङले गरे मतदान
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
प्रतिक्रिया