कांग्रेस महाधिवेशन : सुदूरपश्चिमबाट १५ सय प्रतिनिधि सहभागिता हुँदै
मेरोन्यूज
२०७८ मंसिर २२ गते १७:०९

कैलाली । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहभागिता हुन सुदूरपश्चिमबाट करिब १५ सय कार्यकर्ता काठमाडौँ पुग्दैछन् । काठमाडौँमा यही मंसिर २४ देखि २७ गतेसम्म हुन गहिरहेको केन्द्रीय महाधिवेशनका लागि सुदूरपश्चिबाट करिब १५ सय जना सहभागि हुन लागेका छन् ।
महाधिवेशनमा चार सय १६ जना महाधिवेशन प्रतिनिधी र ५ जना केन्द्रीय सदस्य गरेर चार सय २३ जना सहभागि हुन लागेको सुदूरपश्चिम प्रदेश अधिबेशन प्रचार–प्रसार विभाग संयोजक नृपबहादुर सुनारले बताए ।
महाधिवेशन प्रतिनिधिबाहेक अन्य कार्यकर्ता गरेर एक हजारभन्दा बढी महाधिवेशनमा सहभागिताका लागि गएको उनको भनाइ छ । यो संख्या अझै बढन् सक्ने उनले बताए ।
सम्बन्धित

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
प्रतिक्रिया