कांग्रेसको अन्तिम केन्द्रीय कार्य समिति बैठक बस्दै
मेरोन्यूज
२०७८ मंसिर २३ गते ७:५२

काठमाडौँ । आगामी शुक्रबारदेखि सुरु हुने नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबारे छलफल गर्न केन्द्रीय कार्य समितिको बैठक बस्ने भएको हो । बैठक बिहीबार बिहान साढे ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो ।
बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यलाई बोलाइएको छ । शुक्रबारदेखि सुरु हुने महाधिवेशनले नयाँ कार्य समिति चयन गर्ने भएकाले वर्तमान केन्द्रीय कार्य समितिको अन्तिम बैठक हो ।
कांग्रेसको १४ औँ महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा उदघाटन हुँदै छ । उदघाटनसत्रपछि सुरु हुने बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने छ ।
सम्बन्धित

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
प्रतिक्रिया