पार्टीको केन्द्रीय समिति बैठकमा रामचन्द्र पौडेल नजाने
मेरोन्यूज
२०७८ मंसिर २३ गते १३:४६

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै पार्टी कार्यालय सानेपामा चहलपहल बढेको छ । भोलि शुक्रबारदेखि महाधिवेशन हुने भएपछि आज केन्द्रीय कार्य समितिको बैठक बस्न नेताहरू पार्टी कार्यालय पुगेका हुन् ।
केन्द्रीय समितिको बैठक बस्ने तयारी सँगै अधिकांश नेताहरू पार्टी कार्यालय पुगे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित हुने भएका छन् । उनले आफू बैठकमा नजाने खबर पठाएका हुन् ।
महाधिवेशनमा सभापतिका आकांक्षी पौडेल बैठकमा नजाने भएसँगै बैठक सुरु हुन सकेको छैन ।
सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया