रोहित शर्मा एकदिवसीय कप्तानमा नियुक्त
विराटले टेस्टमा मात्रै कप्तानी गर्ने
मेरोन्यूज
२०७८ मंसिर २३ गते १४:३९

काठमाडौँ । दक्षिण अफ्रिका भ्रमणका लागि टेष्ट टोलीको घोषणासँगै बीसीसीआईले रोहित शर्मालाई कप्तानमा नियुक्त गर्ने घोषणा गरेको छ । अब विराट कोहलीले रोहित शर्माको कप्तानीमा टी–२० र ओडीआई खेल्ने छन् ।
कोहलीले दक्षिण अफ्रिकामा टेस्ट टोलीको नेतृत्व गर्नेछन् भने र शर्मा टोलीको नयाँ उपकप्तान हुनेछन् ।
दक्षिण अफ्रिकामा हुने तीन टेष्टको शृंखलाका लागि भारतीय छनोटकर्ताले १८ सदस्यीय टोली घोषणा गरेका छन् । चयनकर्ताले टोलीको कप्तान परिवर्तन नगरेपनि उपकप्तान अजिंक्य रहाणेको स्थानमा रोहित शर्मालाई दिइएको छ ।
सम्बन्धित









एनपिएलः आज दुई खेल हुँदै
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया