कांग्रेस अन्तिम केन्द्रीय कमिटी बैठकका तस्बिरहरु
जुली गिरी
२०७८ मंसिर २३ गते १४:५४

काठमाडौँ । नेपाली कांग्रेसको अन्तिम केन्द्रीय कमिटी बैठक जारी छ । कांग्रेसको १४ औं महाधिवेशनको पूर्वसन्ध्यमा वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठक बसेको हो । केन्द्रीय पार्टी कार्यालयमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित छैनन् । बैठकमा शुक्रबारबाट शुरु हुने १४ औं महाधिवेशनमा पेस हुने कार्यसूच र तयारीका विषयमा छलफल भइरहेको बताइएको छ ।












जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया