सिटौलाले भने ‘म जहाँ छु त्यहीँ रहनेछ कांग्रेस’
मेरोन्यूज
२०७८ मंसिर २३ गते १६:५१

काठमाडौं । नेपाली कांग्रेसको १४ औं केन्द्रिय महाधिवेशन भोलीबाट सुरु हुदैछ । महाधिवेशन नजिकिएसँगै नेताहरुले आफ्ना गुटको भेला गरिरहेका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफू जहाँ रह्यो त्यहीँ कांग्रेस रहने बताएका छन्। बिहिबार काठमाडौंमा आज आयोजित आफूनिकट नेता तथा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै सिटौलाले आफू जहाँ उभियो कांग्रेस त्यही रहने बताएका छन् । उनले आफूसँग रहेका नेतालाई स्थापित गर्ने आफ्नो तयारी रहेको बताए ।
उनले आफ्ना तर्फबाट युवाहरूको नेतृत्व गर्ने जिम्मेवारी केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिएको बताए। उनले युवालाई अगाडि बढेको आफूले देख्न चाहेको बताएका थिए। आफूले यो महाधिवेशनमा के गर्ने भन्नेबारे उम्मेदवारी दर्ता गर्ने दिन मात्रै बताए ।
सभापति पदमा उठ्ने तयारी गर्दैछन्।
सम्बन्धित

















गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया